बबरमहलमा दुर्घटना, दुई घाइते « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बबरमहलमा दुर्घटना, दुई घाइते


१७ आश्विन २०७५, बुधबार


काठमाडौं । बबरमहलमा दुर्घटना हुँदा दुईजना घायते भएका छन् ।

बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जनाइएको छ ।

घाइतेलाई अस्पताल लगिएको छ भने दुबै जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस