निर्मलाका निम्ति न्याय माग्दै राजधानी काठमाडौंमा विशाल प्रदर्शन « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

निर्मलाका निम्ति न्याय माग्दै राजधानी काठमाडौंमा विशाल प्रदर्शन


३० भाद्र २०७५, शनिबार


Nirmala

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ ।

गत साउन ११ बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी निर्मला पन्तलाई न्यायको माग गर्दै शनिबार देशैभरि प्रदर्शन भएको छ ।

‘निर्मलाका निम्ति न्याय’ नारासहित माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा स्वःस्फुर्त रुपमा हजारौं सहभागी भएका छन् ।

‘निर्मलाका निम्ति न्याय’ माग्दै शनिबार देशकमा विभिन्न १९ स्थानमा जनभेला भएको छ ।

प्रतिक्रिया दिनुहोस