२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको भूगोलसँग सम्वन्धित महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरः

अ+ अ-

१. नेपालको कुल खेतीयोग्य जमिन 26,533 वर्ग कि.मी. मध्ये तराई, पहाड र हिमालमा क्रमशः कति-कति प्रतिशत खेतीयोग्य जमिन रहेको छ ?
A.62.9%, 31% र 6.1%
B. 61.9%, 32.5% र 5.6%
C. 62.9%, 31.5% र 5.6%
D. 60.9%, 32.5% र 6.6%

२. गण्डकी नदीका सहायक नदीहरूको उद्गमस्थल वा अवस्थितिका आधारमा पूर्वबाट पश्चिम क्रमशः कुन सही छ ?
A. त्रिशुली, मर्स्याङ्दी, वुढीगण्डकी, दरौंदी, मादी
B. मर्स्याङ्दी, त्रिशुली, दरौंदी, वुढीगण्डकी, मादी
C. त्रिशुली, वुढीगण्डकी, मर्स्याङ्दी, मादी, दरौंदी
D. दरौंदी, त्रिशुली, वुढीगण्डकी, मादी, मर्स्याङ्दी,

३. जोडा मिलाउनुहोस् ।
नदी उद्गमस्थल
A. दरौंदी १. दामोदर हिमाल
B. मेची २. जगदुल्ला ताल
C. मर्स्याङ्दी ३. मनास्लु हिमाल
D. बुढी गङ्गा ४. लालिखर्क

A. a3b2c1d4  B. a3b1c2d4  C. a2b3c4d1 D. a3b4c1d2

४. महाकाली सन्धिमा निर्माण सम्झौता भएका तीन बाँधहरू मध्ये कुन होइन ?
A. शारदा B. टनकपुर C. मोहना D. पञ्चेश्वर

५. विश्वको कुल जलश्रोतमा नेपालको जलश्रोतले कति प्रतिशत ओगट्दछ ?
A. 2.27% B. 1.27% C. 3.27% D. 2.15%

६. नेपालकै पहिलो वन्यजन्तु अस्पताल कुन ठाउँमा रहेको छ ?
A. पालुङ, मकवानपुर
B. सौराहा, चितवन
C. फत्तेपुर, बाँके
D. सुन्दरी जल, काठमाडौँ

७. जोडा मिलाउनुहोस् ।
A. पुगेन ताल १. कैलाली
B. स्यार्पु दह २. उदयपुर
C. जोगी पोखरी ३. मनाङ
D. बन्दुक पोखरी ४. सङ्खुवासभा

A. a2b3c4d1 B. a3b1c4d2 C. a3b1c2d4 D. a3b4c1d2

८. जोडा मिलाउनुहोस् ।
A. हिम तारा १. बाबुछिरि शेर्पा
B. टाइगर अफ स्नो २. तेन्जीङ नोर्गे शेर्पा
C हिम सरदार ३. सोनम छिरिङ शेर्पा
D. हिम चितुवा ४. आङरिता शेर्पा

A.a3b1c2d4  B. a3b1c4d2  C. a2b3c4d1 D. a1b2c3d4

९. पर्वत जिल्लामा रहेको मोदी पिक (पर्वत) को उचाइ कति छ ?
A. 7140 मिटर
B. 7040 मिटर
C. 7240 मिटर
D. 7340 मिटर

१०. लैङ्गिक अनुपात कम भएका जिल्लाहरू क्रमशः मिलाउनुहोस् ।
A. गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, प्युठान
B. गुल्मी, अर्घाखाँची, प्युठान, वाग्लुङ, पाल्पा
C. अर्घाखाँची, प्युठान, वाग्लुङ, गुल्मी, पाल्पा
D.  गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, वाग्लुङ

११. जोडा मिलाउनुहोस् ।
A. अर्ना १. शे-फोक्सुन्डो रा.नि.
B. भालु २. लामटाङ रा.नि.
C. निलभेडा ३. शिवपुरी-नागार्जुन रा.नि.
D. हाब्रे ४. कोसी टप्पु वन्यजन्तु आरक्ष

A.a3b1c2d4  B. a4b3c1d2  C. a2b3c4d1 D. a3b1c4d2

१२.गोपालवंशीको पालामा नेपालको सिमाना कहाँ सम्म फैलिएको थियो ?
A. पूर्व १. दुधकोशी
B. पश्चिम २. त्रिशुली
C. उत्तर ३. गोसाइकुण्ड
D. दक्षिण ४.चित्लाङ

A.a1b2c3d4  B. a4b3c1d2  C. a2b3c4d1 D. a3b1c4d2

१३. फलामका लागि प्रसिद्ध ठोसे नेपालको कुन जिल्लामा पर्दछ ?
A. गोर्खा
B. काभ्रेपलाञ्चोक
C. नुवाकोट
D. रामेछाप

१४  कुन हिमाललाई कञ्चनगंघाको छुलही (Bride) को उपनामले चिनिन्छ ?
A. जासम्वा
B. लैला पिक
C. चोमोलारी
D. नन्दादेवी

१५. नेपालको सबैभन्दा अग्लो स्थान कालिकोटमा अवस्थित पचाल झरनाको उचाइ कति छ ?
A. 381 मिटर
B. 376 मिटर
C. 395 मिटर
D. 384 मिटर

१६. मुकुट हिमश्रृङखलामा पर्ने धम्पुस हिमालको उचाइ कति छ ?
A. 6386 मिटर
B. 6012 मिटर
C. 6526 मिटर
D. 5693 मिटर

उत्तरहरुः

1. B   2. C   3. D    4. C    5. A    6. B    7. C     8. D    9. A   10 B   11. B   12. A   13. D   14. C    15. A   1६. B

प्रस्तुति
भुवन ज्ञवाली

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa

प्रतिक्रिया दिनुहोस