मुक्तक « प्रशासन
prasaLogo
१६ भाद्र २०७५, शनिबार

मुक्तक


प्रकाशित मिति : 1 September, 2018 9:35 am

मुक्तक

धरती र आकाश जोडिदिऊ जस्तो लाग्छ,
अत्याचारको भाँडो फोडिदिऊ जस्तो लाग्छ ।
महिला हत्या, हिंसा र बलात्कारको विरुद्धमा,
खुँडा उठाई कानुन तोडिदिऊ जस्तो लाग्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस