२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री आवास छोडेर तीन बेडरुमको सामान्य घरमा बस्न गए इमरान खान, अन्य सुविधामा पनि ब्यापक कटौती

अ+ अ-

काठमाडौं । राजनीतिमा प्रवेश गरेको झण्डै दुई दशकपछि पाकिस्तानको प्रमुख कार्याकारी पदमा पुग्न सफल इमरान खान २२ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् ।

६५ वर्षीय आनले पदमा पुगेसँगै चुलिँदो आर्थिक संकट सामनाका लागि आफैबाट शुरुवात गरेका छन् । चुनावका दौरान आफूले गरेको बाँचा अनुशार प्रधानमन्त्री निवास छोडेर तीनवटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका छन् ।

सरकारी खर्च कटौतीका लागि प्रधानमन्त्री निवासमा रहेका ५२४ कर्मचारीलाई छोडेर सैन्य सुरक्षाका साथ दुई जना कामदार लगेका छन् । बानागालस्थित आफ्नै घरमा बस्न चाहेका प्रधानमन्त्री खानलाई सुरक्षा एजेन्सीहरुले खतरा रहेको बताएपछि उनी सैन्य सुरक्षा रहेको घरमा बसेका हुन् ।

पाकिस्तानका प्रधानमन्त्रीसँग ५२४ कर्मचारी, ८० वटा कार, ३३ बुलेटपु्रफ कार, हेलीकोप्टर रहेको बताएका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले २ जना कर्मचारी र दुई वटा सवारी साधन मात्रै आफ्नालागि राख्ने र बाँकी लिलाम गरेर सो वाफत आउने रकम राज्यकोषमा जम्मा गर्ने बताएका छन् ।

उनले भाषणमा भनेका थिए –म प्रधानमन्त्री निवासमा होइन, सैन्य सचिवको निवासमा रहने छु । मसँग दुई वटा कार हुनेछन् । उनले प्रधानमन्त्री निवासको रिसर्चका लागि एक उच्चस्तरीय विश्वविद्यालयमा बदल्ने र त्याहा अन्तराष्ट्रिय विशेषज्ञ हुने बताए ।

प्रतिक्रिया दिनुहोस