रसुवागढी नाकामा अर्बौंको सामान रोकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रसुवागढी नाकामा अर्बौंको सामान रोकियो


४ भाद्र २०७५, सोमबार


रसुवा । वर्षाका कारण रसुवागढी नाकामा अर्बौको सामान रोकिएको छ । तीज पर्वलाई लक्षित गरी चीनबाट आयात गरीएको समाना बीच बाटोमै रोकिएका छन् ।

काठमाडौंमा सामान अभाव हुँदै गएको र साउन ११ गतेबाटै ढुवानीमा राजमार्ग अवरुद्ध भएपछि उपभोक्ताको माग आपूर्ति गर्न समस्या बढ्दै गएकाले नुवाकोट तथा रसुवाखण्डका राजमार्ग छिटो सञ्चालनमा ल्याउन सम्बद्ध पक्षसँग आग्रह गरिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस