धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन


१ श्रावण २०७५, मंगलबार


धरान । धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको मंगलबार दिउँसो निधन भएको छ ।

५२ वर्षिया सुब्बालाई निमोनियाको इन्फेक्सन थियो भने उनलाई मृगौलाको पनि समस्या थियो । ग्रान्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । दुई सातादेखि उनको आइसियूमा राखेर उपचार भइरहेको थियो ।

उनी तत्कालिन नेकपा एमालेको तर्फबाट मेयरमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस