२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसंघको -यालीमा प्रहरी दमन, अध्यक्ष सहित २२ घाइते

अ+ अ-

काठमाडौं । डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै माइतीघरबाट शान्तिपूर्ण -यालिमा उत्रिएको नेपाल विद्यार्थी संघका कार्यकर्तामाथी प्रहरीले दमन गरेको छ । माइतीघरबाट बानेश्वरतर्फ गइरहेको नेविस‌ंघको टोली र प्रहरीबीच मंगलबार दिउँसो बबरमहलमा झडप भएको हो ।

झडपमा नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्पकुमार शाही, उपाध्यक्ष निलकण्ठ रिजाल, आनन्द त्रिपाठी, मनिष ऐर, विपिन कटुवाल, शुसान्त सिटौला लगायत २२ नेता कार्यकर्ता घाइते भएका छन् ।

२०६२/६२ को झल्को दिने गरि स्वस्फुर्त रुपमा हजारौं विद्यार्थीहरुको सहभागिता रहेको जुलुसमा ओलीसरकार जनमासबाट आत्तियर सयौंको संख्यामा प्रहरी खटाई आन्दोलन तित्तर बित्तर पार्न खोजेको नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको आरोप छ । उनले नेपाली कांग्रेसले यही साउन १५ गते ओली सरकारको अलोकतान्त्रीक कदम विरुद्ध देश व्यापी आन्दोलन गर्ने र त्यसमा नेविसंघको पनि ऐक्यवद्धता रहने बताए।

‘सरकार सर्वसत्तावाद उन्मुख भयो’, महरले भने, ‘हैन भने शान्तिपूर्ण जुलुसमा लाठिचार्ज किन गरियो ?’ आफूहरु माथि गरिएको दमनको ओली सरकारले ठुलो मूल्य चुकाउनु पर्ने उनको चेतावनी छ ।

महरले आफ्ना घाइते कार्यकर्ताको बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेको बताए । उनले ओली सरकार अधिनायकवाद तर्फ उन्मुख भइरहेको आरोप लगाउँदै नेविसंघले त्यसको कडा प्रतिवाद गर्ने बताए ।