२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार न्यौपानेको स्कुल बेच्ने बालक

अ+ अ-

काठमाडौं– पत्रकार तथा लेखक दामोदर न्यौपानेको पाचौ पुस्तक स्कुल बेच्ने बालक साउन पहिलो सातादेखि बजारमा आउने भएको छ । शिखा बुक्सले बजारमा ल्याएको हो । यो पुस्तकमा प्रारम्भिक बाल्यकालका बालबालिकाको मनोविज्ञानलाई अध्ययन गरेर लेखिएको शिखा बुक्सका पुष्पराज पौडेलले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

‘बालबालिका अपार संभावनाको खानी हुन् । ती संभावनालाई प्रस्फुटित गराउने चूनौती हरेक अभिभावक, शिक्षकको हो । विश्वव्यापीकरण र बजारमुखि व्यवस्थाले यो चूनौतीलाई सहज बनाउन सघाएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘एकातिर सहज बनाउन सघाएको छ भने अर्काेतिर शिक्षा क्षेत्रमा केही वर्ष यता देखिएको जागिर केन्द्रित शिक्षा पद्धतीले बालापन नै गुम्ने खतरा देखिएको छ । यही सन्दर्भमा लेखक न्यौपानेले लेखेको यो पुस्तकमा लालनपालन (प्यारेन्टिङ) का सुक्ष्म, मनोविश्लेषणात्मक र व्यवहारिक विषयलाई विस्तृत रुपमा छलफलमा ल्याइएको छ ।’
सामन्ती संस्कारले गाजेको हाम्रो समाजमा बालबालिकाका कुरा सुनिदैन ।

प्रविधिले ल्याएका लालनपालनमा देखिएका नया नया विकृतिको समाधान गर्ने उत्तम उपाय भनेको बालबालिकाकासग निरन्तर लोकतान्त्रिक संवाद नै हो । अर्थात् सुन्ने, सुनेर व्यवहार गर्ने र उनीहरुलाई सहभागी गराउने नै हो । ‘पुस्तकको मुल सन्देश यही हो । एउटा बालकको इच्छा, आंकाक्षा, दया, माया, करुणा, प्रेम, रिस, आवेग जस्ता संवेगमाथि सुक्ष्म तरिकाले उठाइएको छ यो पुस्तकमा,’ विज्ञप्तीमा भनिएको छ, ‘शिक्षा कस्तो हुने ? सिकाइ कस्तो हुनु पर्ने भनेर बहस चलिरहेको छ अहिले । यो पुस्तकको प्रकाशनले लालनपालन शिक्षाको महत्वबारे बहस चलाउने हामीले विश्वास गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस