१७ न्यायाधीशको काज सरुवा (नामावली सहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१७ न्यायाधीशको काज सरुवा (नामावली सहित)


२० असार २०७५, बुधबार


काठमाडौं । न्याय परिषदले १७ न्यायाधीशको काज सरुवा गरेको छ ।

परिषदको बुधबार बसेको बैठकले सर्वोच्च अदालत, न्याय परिषद् र अन्य अदालतका न्यायाधीशहरुको काज सरुवा गर्ने प्रधानन्यायाधीशको निर्णय सदर गरेको हो ।

हेर्नुस् नामावली

प्रतिक्रिया दिनुहोस