इङ्ल्याण्डको जित ट्युनिसियामाथि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इङ्ल्याण्डको जित ट्युनिसियामाथि


५ असार २०७५, मंगलबार


मस्को । विश्वकप फुटबलमा इङ्ल्यान्डले ट्युनिसियामाथि विजयी सुरुवात गरेको छ ।

सोमबार राति सम्पन्न समूह ‘जी’ को खेलमा इङ्ल्यान्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको छ ।

ट्युनिसयाले ३५ औं मिनेटमा पेनाल्टी हान्ने अवसर पायो ।

विश्वकप फुटबल सन् २००६ पछिको इङ्ल्याण्डको कुनै पनि मुख्य प्रतियोगिताको पहिलो खेलमा जित हात पारेको यो पहिलो हो ।

प्रतिक्रिया दिनुहोस