दुर्घटनाबाट जोगियो यतिको विमान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुर्घटनाबाट जोगियो यतिको विमान


३ असार २०७५, आइतबार


पोखरा — पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा यति एयरको एएचयू–६८१ नम्बरको विमान दुर्घटना हुनबाट जोखिएको छ । काठमाडौंबाट पोखरा आएको उक्त विमान हाइड्रोलिक फेल भएपछि पोखरा विमानस्थलको रनवेभन्दा बाहिर गएको थियो ।

अवतरणपछि पार्किङमा ल्याउने क्रममा जहाज रनवेभन्दा बाहिरको विमानस्थल प्रशासनले जनाएको छ । विमानमा ३० यात्रु र चालक दलका तीन सदस्य थिए । सबै सकुसल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस