२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोत्र के हो ?

अ+ अ-

मन्दिरमा पुजारीले सोधे ‘तिम्रो गोत्र के हो’ ?

छोडपत्रको कागज व्याग मै थियो ! श्रीमानको गोत्र भनौ भने सम्बन्ध छुट्यो कसरी भन्ने ? नभनौ भने अब आफ्नो गोत्र के हुन्छ अलमल्ल परेँ ।

बाबुले मन्त्रका साथ सारेको गोत्र कुन विधिले फिर्ता हुन्छ ? फिर्ता गर्ने पनि विधि छ कि ? मनमा कुरा खेलिरहे ! न यता न उताको जिन्दगी नारीको ! मन भतभती पोल्न थाल्यो। खासमा गोत्र कसलाई चाहिन्छ ? भगवानलाई कि पुजारीलाई ? शनिवारको दिन थियो । अशान्त मनलाई केही समय भएपनि शान्ति दिलाउन मन्दिरको ढोकामा पुगेकी थिएँ । तर समय मेरो पक्षमा रहेन। दुःखेको घाऊ फेरी बल्झाईदिए पुजारीले । अचानाको पीर खुकुरीलाई के थाहाँ ? यस्तो अफ्ठ्यारो परिस्थिति मलाई मात्र होईन धेरै नारीलाई परेको होला ।सम्झिदा दिक्क लाग्यो । के विवाह गर्दा गोत्र सार्नै पर्ने हुन्छ त ?

हाम्रो संस्कार भित्रको एउटा सवाल हो यो । अब त विवाह गर्दा गोत्र नफेरी गर्नु पर्छ जस्तो लाग्यो । मसँगै भएकी साथी सरलाका आँखा रसाएको देखेँ । मलाई भन्दा पीडा उनलाई पो भएको रहेछ। शान्ति खोज्न गएको मेरो मन झन अशान्त भयो । विवाह पद्धतिको पुस्तक लेख्नेले पारपाचुके पद्धतिको पनि पुस्तक लेखिदिनु पर्ने नि ? मेरो मनले भगवान् पुज्न भन्दा यो उल्झन सुल्झाउन जरुरी ठान्यो । पूजाको थालीको एक थुङ्गा फूल भगवानको पाउमा चढाएर पुजारीलाई केही नभनि सरासर घर आएँ । न पूजा पूर्ण रुपमा भयो न भगवानले प्रसाद पाए न पूजारीले दक्षिणा !

प्रतिक्रिया दिनुहोस