२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबन्दी शून्य १६ विद्यालय, १० सुत्रीय मागसहित ज्ञापनपत्र

अ+ अ-

इनरुवा । सुनसरीको कोशी गाउँपालिकाभित्र रहेका १६ विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै विद्यालय सञ्चालकले दरबन्दीको माग गर्दै सोमबार गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गाउँमा शिक्षा ऐन—२०२८ तथा शिक्षा नियमावली २०५९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका ३१ सामुदायिक विद्यालयमध्ये १६ विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै विद्यालय सञ्चालकले दरबन्दीको माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको शिक्षक फनिलाल सदाले बताए।

गाउँपालिकाका विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकले जिल्लामा दरबन्दी मिलानका क्रममा एक÷एक दरबन्दी दिने निर्णय तत्कालीन जिल्ला शिक्षा कार्यालयले गरेपनि आफूहरुको विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै दरबन्दी विद्यालयमा दिनुपर्नेलगायतका १० सुत्रीय माग गर्दै गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाएको शिक्षक अरुणकुमार मण्डलले जानकारी दिए।

ज्ञापनपत्रमा विद्यालयलाई शिक्षक दरबन्दीको अभावमा अध्यापन कार्य अवरोध भइरहेको हुँदा यथाशीघ्र विद्यार्थीको आधारमा आवश्यक शिक्षक दरबन्दीको व्यवस्थापन गर्नुपर्ने, हाल कार्यरत विद्यालयमा प्र.अ. तथा शिक्षकलाई छुट्टै नियुक्तिको व्यवस्था गर्नुपर्नेलगायतका माग अघि सारेको शिक्षक जितन साहले बताए ।

प्रतिक्रिया दिनुहोस