नारायणगढ – मुग्लिङको सात ठाउँमा पहिरो, सवारी आवागमनमा समस्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नारायणगढ – मुग्लिङको सात ठाउँमा पहिरो, सवारी आवागमनमा समस्या


२९ जेष्ठ २०७५, मंगलबार


चितवन । नारायणगढ मुग्लिङ सडकखण्डमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवका अनुसार सडकखण्डको सात ठाउँमा पहिरो खसेको थियो ।

राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो ।

बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहे पनि सवारी आवागमनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस