२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिर्जनशील लेखन तथा कविता प्रशिक्षण सम्पन्न

अ+ अ-

नवलपरासी । नेपाली भाषा साहित्य संघ नवलपरासीले स्थानीय निकायको सहकार्यमा नेपाली भाषा साहित्यमा सिर्जनशील लेखन तथा कविता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका प्रा। डा। नारायण प्रसाद खनालले कार्यक्रमको उद्भाटन गर्दे अहिलेको परिवेशमा छन्दको ज्ञान कमी भएकोले यस्ता कार्यक्रमले भाषा तथा साहित्यको संरक्षण गर्न ठूलो टेवा पुर्याउने बताए । यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रसाशकीय अघिकृत शिवराज सेढाईले भाषा साहित्यले समाज परिवर्तनमा विशेष भूमिका खेल्ने बताउँदै आगामी दिनमा यस्ता सिर्जनात्मक कार्यक्रमका लागि सधा तयार रहने बताए ।

नेपाली भाषा सााहित्य संघका अध्यक्ष नेत्रलाल न्यौपानेले उपस्थित सबैलाई स्वागत गर्नुभएको हो । कार्यक्रममा कविता लेखन तथा वाचन कलामा प्रा। डा। नारायण प्रसाद खनाल, गोविन्दराज विनोदी तथा युवा कवि सुदेश सत्यालले प्रशिक्षण दिएका थिए ।

त्यसैगरी सिर्जनशील लेखनमा वरिष्ठ गीतकार, रेडियो नेपालका कार्यक्रम प्रस्तोता रमेश पौडेलले विद्यार्थीलाई सिर्जनशील लेखन कलाका विषयमा प्रशिक्षण दिएका थिए । यसैगरी साहित्यकार कृष्णदेवी शार्माले आफ्नो साहित्यिक अनुभव सुनाउदै भाषा साहित्यमा क्रियाशील रहन विद्यार्थीलाई सुझाव दिए । कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तिव शिक्षक विद्यार्थी गरेर ८० जनाको सहभागिता रहेको थियो ।

मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रवहादुर रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण टिका सापकोटाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस