लालपूर्जा नभएकाहरुलाई घर बनाउने सुविधा दिनुपर्ने : रामेश्वर फुयाँल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लालपूर्जा नभएकाहरुलाई घर बनाउने सुविधा दिनुपर्ने : रामेश्वर फुयाँल


२२ जेष्ठ २०७५, मंगलबार


हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको बैठकमा नेकपाका रामेश्वर फुयाँलले लालपूर्जा नभएकाहरुलाई घर बनाउने सुविधा दिनुपर्ने माग राखेका छन् ।

त्यस्तै प्रदेश नं.३ को बैठकमा फुयाँलले राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिनुपर्ने, काठमाडौंमा सडक व्यवस्थापन गर्नुपर्ने, १३ वटै जिल्लामा खानेपानीको सुविधा पु-याउनुपर्ने र भूकम्पपीडित भएका तर लालपूर्जा नभई घर बनाउन नपाएकाहरुलाई वैकल्पिक उपायद्वारा घर बनाउने अवस्था मिलाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस