विनियोजन विधेयक पारित, नियमावली प्रस्तुत हुन सकेन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

विनियोजन विधेयक पारित, नियमावली प्रस्तुत हुन सकेन


२१ जेष्ठ २०७५, सोमबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित ग¥यो ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राखोक थिए ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को प्रस्ताव भने प्रस्तुत हुन सकेन । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २५ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस