सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्डअवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्डअवरुद्ध


२० जेष्ठ २०७५, आइतबार


चितवन । सुख्खा पहिरो झर्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

आइतबार दिउसो करिब ४ बजेतिर ईच्छाकामना गाउपालिका वडा नं। ६ चारकिलोमा माथिबाट झरेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो हटाउन केही समय लाग्ने जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस