कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्ने : सांसद प्रेम सुवाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्ने : सांसद प्रेम सुवाल


१७ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बजेट माथिको सामान्य छलफल भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

उक्त बजेट माथिको सामान्य छलफलमा भाग लिदै सांसद प्रेम सुवालले कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन नहुने, जुम्लाको स्याउ राजधानी ल्याउनुपर्नेमा सांसद सुवालको जोड थियो ।

प्रतिक्रिया दिनुहोस