२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउन १ देखि पेन्सनको सट्टा योगदानमा आधारित निवृत्तिभरण

अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट पेन्सन खारेज गर्दै त्यसको सट्टामा योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गर्ने भएको छ ।

पेन्सनको भार थेग्न नसक्ने भएपछि उक्त व्यवस्था हटाएर योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्ने भएको हो ।

मंगलबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ साउन १ गतेदेखि नियुक्त हुने राष्ट्रसेवकहरुलाई योगदानमा आधारित निवृत्तिभरण योजना अनिवार्य लागू गरिने बताएका छन् ।

सरकारलाई प्रत्येक पाँच वर्षमा दोब्बर पर्दै गएको पेन्सनको भार बढ्दै जाँदा नेपालको कुल बजेटको ६ प्रतिशत रकम पेन्सनमा खर्च भएपछि सरकारले योगदानमा आधारित निवृत्तिभरणको योजना ल्याएको हो ।

सरकारले हाल कर्मचारीको तलबको आधा नघट्ने गरी मासिक पेन्सन दिँदै आएको छ ।