अपाङ्गता भएकालाई आवासीय सुविधा, ७ वटै प्रदेशमा पूर्वाधारयुक्त विशेष शिक्षा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अपाङ्गता भएकालाई आवासीय सुविधा, ७ वटै प्रदेशमा पूर्वाधारयुक्त विशेष शिक्षा


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौँ । सरकारले अपाङ्गता भएका विद्यार्थीलाई आवासीय सुविधासहित अध्ययन व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री डा।युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा अपांगता भएका बालबालिकाका लागि विशेष शिक्षा लागू गरिने उल्लेख गरेका छन् ।

जसअनुशार सातवटै प्रदेशमा पूर्वाधारयुक्त विशेष शिक्षालगायत आवासीय विद्यालय संचालन गरिने भएको छ भने विद्यालय तथा छात्रावासको भौतिक निर्माणलाई बालमैत्री तथा अपांगतामैत्री बताइने छन् ।

नेपाली सांकेतिक भाषाको विकास तथा अनुसन्धान तथा व्यावसायिक रुपमा प्रवर्द्धनका कार्य गरिने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस