जिप दुर्घटना, तीन जनाको मृत्यु, आठ घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिप दुर्घटना, तीन जनाको मृत्यु, आठ घाइते


१५ जेष्ठ २०७५, मंगलबार


डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना भएको छ ।

डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

घाइते सबैलाई उप–क्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको र मृतकहरुको सनाखत भईनसकेको प्रहरीले जनाएको छ ।

जिपमा ११ जना सवार रहेका थिए । जिप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप बिबरण आउन बाकि  छ ।

प्रतिक्रिया दिनुहोस