प्रेसलाई धम्काउने, थर्काउने र जबर्जस्त गरे काँग्रेस सडकमा उत्रने : देउवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रेसलाई धम्काउने, थर्काउने र जबर्जस्त गरे काँग्रेस सडकमा उत्रने : देउवा


१३ जेष्ठ २०७५, आइतबार


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताए ।

नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई  सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको अर्को पर्याय प्रेस भएको बताउँदै प्रेसलाई धम्काउने, थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग गर्न जबर्जस्त गरे काँग्रेस त्यसका विरुद्ध सडकमा उत्रने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस