समयले एउटा छडी दियो
अलिकति गडबडी दियो
दिन त दियो परिस्थितिले
संकटको ठूलो घडी दियो
जुन मैले कहिल्यै मन पराइन
त्यहि कसैले चाकडी दियो
फूलको नजरले प्रहार गरे पनि
खिल बनेर दिलमा गडी दियो
लेख्नेले कथा कहानी धेरै लेखे
पढ्नेले खै के कति पढी दियो