२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्न विद्यार्थीलाई विद्यालय पोशाक र झोला

अ+ अ-

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका ६० जना विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरेको छ ।

समुदायमा रहेका गरीब र जेहेन्दार विद्यार्थीको पहिचान गरी नियमितरुपमा विद्यालय जाने वातावरण बनोस् भन्ने ध्येयले सोसाइटीले आठराई गाउँपालिकाका सातवटै वडाका ६० जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको हो ।

वडामा रहेका सामुदायिक विद्यालयबाट विपन्न विद्यार्थी छनोट गरी स्थानीय जनप्रतिनिधिसमेतको सहभागितामा प्रति विद्यार्थी एक हजारबराबरका विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरिएको देउराली सोसाइटीका सामाजिक परिचालक सुवास कन्दङ्वाले बताए।

त्यस्ता सामग्री पाउनेमा ह्वाकुका सातजना, इवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, खाम्लालुङ र सक्रान्तिका नौ–नौजना विद्यार्थी रहेका छन् । एक्सनएड नेपालको आर्थिक सहयोगमा देउराली सोसाइटीले आठराई गाउँपालिकाका सबै वडामा स्थानीय अधिकार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सोही कार्यक्रमअन्तर्गत विपन्न परिवारका बालबालिकाको शैक्षिक उन्नयनका लागि सहयोग गरिएको देउराली सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर आम्बुङले बताए । रासस

प्रतिक्रिया दिनुहोस