२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसको क्षेत्रीय समिति विघटन

अ+ अ-

इटहरी । नेपाली कांग्रेस क्षेत्र नं १ सुनसरीको क्षेत्रीय समिति आज विघटन गरिएको छ ।

क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पार्टी संगठनलाई नयाँ ढंगले सञ्चालन गर्न उक्त निर्णय गरिएको हो ।

पार्टीका सक्रिय नेता तथा कार्यकर्तालाई अवसर प्रदान गर्न पुनर्गठन गर्ने गरी क्षेत्रीय समितिलाई विघटन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकले पर्यटकीयस्थल धरान–४ मा खानेपानीको ठूलो समस्या भएको भन्दै निर्माणाधीन खानेपानी आयोजनाले नसमेटिएका वडामा पर्याप्त खानेपानीको व्यवस्था गर्नसमेत माग गरेको प्रचारप्रसार संयोजक प्रेमकुमार राईले थप जानकारी दिए ।

बैठकले विकास निर्माण कार्यमा पारदर्शीता जरुरी रहेकोतर्फ ध्यानाकर्षण गर्ने निर्णयसमेत गरेको बताइएको छ ।