२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस दुर्घटनामा एकको मृत्यु

अ+ अ-

इटहरी । सुनसरीको धरानबाट इटहरी हुँदै पश्चिम सिराहाका लागि हिँडेको ना४ख ४२५८ नंको बस इटहरी–४ हलगडामा आज दिउँसो दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । उक्त घटनामा अन्य १६ जना यात्रु सामान्य घाइते भएका छन् ।

पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार उक्त दुर्घटनामा सोही बसमा यात्रारत सिरहा नगरपालिका– १९ का ६५ वर्षीय रामआशिष यादवको घटनास्थलमा नै मृत्यु भएको छ । बस दुर्घटनामा सामान्य घाइते भएका सबै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किसकेको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

घटनामा परी मृत्यु भएका यादवको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । दुर्घटनामा परेका बसका चालक सिरहा नगरपालिकाकै ३२ वर्षीय गङ्गाराम महतोलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । रासस