२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यापार घाटा कम गर्न स्वदेशमा उपलब्ध स्रोत साधनको परिचालन हुनुपर्ने : राष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको नेतृवको टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी महासंघद्वारा हालै सम्पन्न वृहत राष्ट्रिय सम्मेलनको प्रतिवेदन प्रस्तुत गरेको छ ।

राष्ट्रपति भण्डारीले उक्त प्रतिवेदन ग्रहण गर्दै विद्यमान व्यापार घाटा कम गर्दै आर्थिक, सामाजिक सम्बृद्धि हाँसिल गर्न स्वदेशमा उपलब्ध स्रोत, साधनको परिचालन हुनुपर्ने बताइन् । महर्जनले अन्तर्राष्ट्रिय बजारमा नेपाली आभुषणको निर्यात गरी निर्यात प्रवद्र्धन र अन्तर्राष्ट्रिय मूल्य प्रतिस्थापनमा टेवा पुग्ने भएकोले सम्मेलनका सुझावहरुलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष सहित महासंघका प्रथम उपाध्यक्ष रुद्र बहादुर बराइली, द्वितीय उपाध्यक्ष महेशमान श्रेष्ठ, महासचिब कृष्ण लाल महर्जन, सचिब राजमान सुनार, कोषाध्यक्ष द्वारिका बिश्वकर्मा, सह–कोषाध्यक्ष जयराम पाण्डेय, सल्लाहकार निरञ्जन रत्न शाक्य र सदस्यहरु विशन शाक्य, मिनबहादुर तामाङ, घनश्याम रिजाल, मणि किशोर पाण्डे, ऋषि कुमार ठाकुर, सोम बहादुर वि.क, नवराज रिजाल, अर्जुन विश्वकर्मा, युवानन्द बज्राचार्य, विद्या सागर ताम्राकार, सुरज शाक्य, तारा विश्वकर्मा, सुमन मान ताम्राकार र सुनसरी रत्न तथा आभुषण संघका अध्यक्ष टेक बहादुर याङदेन लगायतको टोलीले राष्ट्रपति भण्डारीलाई भेटेको हो ।