सगरमाथाको २२औं पटक सफल आरोहण, कामी रिताले बनाए विश्व कीर्तिमान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सगरमाथाको २२औं पटक सफल आरोहण, कामी रिताले बनाए विश्व कीर्तिमान


२ जेष्ठ २०७५, बुधबार


काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको २२औं पटक सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् ।

यस वर्षको वसन्त ऋतुमा उनी सहित ६० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस