सात लाख बढी भारतिय रुपैयाँ सहित चार पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सात लाख बढी भारतिय रुपैयाँ सहित चार पक्राउ


२१ बैशाख २०७५, शुक्रबार


काठमाडौं । सात लाख, अठार हजार, आठ समय साठ्ठी भारतिय रुपैयाँ सहित चार जना कालिमाटीबाट पक्राउ परेका छन् ।

भारत पहाडपुर थाना घर भई हाल काठमाडौंं– १३ बस्ने ४० वर्षीया चञ्चल साह, उनकी श्रीमति मसली खत्री, भारत खजुरिया लौरिया थाना घर भई हाल काठमाडौं– १४ मा बस्ने ५५ वर्षीया अनिरुद्र गुप्ता र भारत बेतिया घर भई हाल काठमाडौं– १३ बस्ने ४५ वर्षीया सुरेश प्रसाद साह रहेका छन् ।

उनीहरुको साथबाट थप एक लाख, तेह्र हजार, तीन सय, पचास नेपाली रुपैयाँ पनि बरामद भएको छ ।

उनीहरुलाई नियन्त्रणमा लियर थप अनुसन्धान मइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता मोहन कुमार थापाले बताए ।

प्रतिक्रिया दिनुहोस