काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री र चिनियाँ रेलवे ब्युरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सोङ रोङ जुङबीच भेटवार्ता भएको छ ।
बिहीबार जंगी अड्डामा भएको भेटमा समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।