काठमाडौं । यूरोपिएन युनियनकी राजदुत भेरोनिका बोडेले र प्रधानसेनापति राजेन्द्र क्षत्रीबीच भेटवार्ता भएको छ ।
प्रधानसेतापति क्षत्रीलाई भेट्न नेपाली सेनाको मुख्यालय पुगी बोडे र प्रधानसेतापति क्षत्रीबीच दुई पक्षीय हित र पारिस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ।