१२ मन्त्रालयका छ विभाग खारेज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१२ मन्त्रालयका छ विभाग खारेज


प्रशासन विशेष ब्युरो

४ बैशाख २०७५, मंगलबार


काठमाडौं । सरकारले आधा दर्जन विभागहरु घटाएको छ ।

संघमा रहने मन्त्रालयको विभाग र कर्मचारी दरबन्दी घटाउने सन्दर्भमा हालसम्म १२ वटा मन्त्रालय मातहातका ४० विभाग रहेकोमा त्यसलाई घटाएर ३४ कायम गर्ने निर्णय गरेको ।

यसरी विभागको संख्या घट्दा २६ दशमलव ७६ प्रतिशत अर्थात ९४६ कर्मचारीको दरबन्दी कटौती हुने छ। अरु २१ वटा विभागको बारेमा छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको भएको राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस