४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैचारिक दृष्टिकोण र सिद्धान्तमा परिवर्तन हुँदैन : अध्यक्ष थापा

अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले रणनीति र कार्यनीतिमा परिवर्तन गरेको भए पनि वैचारिक दृष्टिकोण र सिद्धान्तमा परिवर्तन नगरेको बताए ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको बुधबार आयोजित भेलामा उनले भन्नुभयो, ‘चुनावमा पार्टीले पराजय भोगेको भए पनि प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यतामा आधारित संवद्र्धनवादका विचारमा प्रष्ट छ ।’

अध्यक्ष थापाले प्रजातान्त्रिक विधि र मान्यताबाट पार्टीका विचारलाई स्थापित गरिने उल्लेख गर्दै देश विकासका लागि भ्रष्टाचार अहिले मुख्य चुनौती भएको हुँदा यसको विरुद्धमा आफूहरुले देशभर गतिविधि सञ्चालन गर्ने बताए ।

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री राजेन्द्र लिङ्देनलगायतले अब मुलुकको विकासका लागि आवश्यक पर्ने जनशक्ति विकास गर्नुपर्ने बताउँदै विद्यार्थी आन्दोलन गुणस्तरीय र प्राविधिक शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उक्त सम्मेलनमा ७२ जिल्लाका ३५० प्रतिनिधि सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस