चियापानमा मात्र राज्यको वार्षिक ७ अर्ब रुपैयाँ खर्च « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चियापानमा मात्र राज्यको वार्षिक ७ अर्ब रुपैयाँ खर्च


प्रशासन विशेष ब्युरो

२९ चैत्र २०७४, बिहिबार


काठमाडौं । जंगली गिठ्ठा खाएर छाक टार्ने गरिब, तिनका श्रीमती, वृद्ध बाबुआमा, छोराछोरी प्रत्येकका नाममा २४ हजार २ सय ७६ रुपैयाँ राष्ट्रिय ऋण छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ९१ करोड र वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड भएको राज्यले चियापानमा वर्षमा ६ अर्ब ९४ करोड खर्च गरेको छ

महालेखानियन्त्रक कार्यालयबाट पेस भएको आर्थिक विवरणअनुसार विविध खर्चमा एक अर्ब १६ करोड ५० लाख बजेट विनियोजन भएकोमा ५९६ प्रतिशत वृद्धि गरी ६ अर्ब ९४ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ ।

प्रतिक्रिया दिनुहोस