३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी श्रीमान-श्रीमती अब सँगै

अ+ अ-

श्रीमान श्रीमती दुबै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तहमा खटाउने भएको छ।

सरकारले तयार पारेको नयाँ मापदण्डमा यस्तो व्यवस्था छ। मापदण्ड छिट्टै मन्त्रीपरिषदबाट स्वीकृत गराउने तयारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रहेको छ ।

श्रीमान श्रीमती फरक फरक ठाउँमा कार्यरत रहँदा कर्मचारी सरुवा मिलाउन दौडधूपमा लागिरहने र कामसमेत प्रभावकारी नहुँने भएकाले दुबैलाई एकै ठाउँमा सरुवा मिलाउने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए।

मापदण्डमा स्थानीय तहमा कर्मचारी खटाउँदा दीर्घरोगी, जेष्ठता, अपाङ्गता भएका र गर्भवती एवं एक वर्षभन्दा मुनीको बच्चा भएका कर्मचारीलाई सरुवामा प्राथमिकता दिने उल्लेख छ।

दीर्घरोगी,अपाङ्ग र ५५ वर्ष पूरा भएका कर्मचारीलाई सकभर रोजेकै स्थानमा खटाउने र गर्भवती तथा एक वर्षभन्दा कम उमेरको बच्चा भएका कर्मचारीलाई पायक पर्ने ठाउँमा खटाइने मापदण्ड तयार भएको छ। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस