७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन मोटरसाइकलसहित कपडा बरामद

अ+ अ-

रौतहट । बाराको सिम्रौनगढ नाकाबाट भारतीय नं प्लेटको तीन मोटरसाइलसहित करीब चार लाख मूल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुँदै रौटहटको सीमा भएर ल्याइँदै गरेको तन्ना, साडी, कुर्तासलवार, धोतीलगायत कपडा आज बिहान ४ः३० बजे रौतहटको सशस्त्र आधार शिविर शहरमुज्वाले बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक गोविन्द पोख्रेलको नेतृत्वमा गएको प्रहरीगस्ती टोलीले रौतहट, मौलापुर नगरपालिका– ८ सोनरनिया टोल नजिकैबाट बीआर जिरो ५ एम २०३०, बीआर जिरो ५ एम ३१२७ र बीआर २ एम १७५ नंको भारतीय मोटरसाइलसहित पक्राउ परेका कपडा र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि आजै गौर भन्सारमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक पोख्रेलले बताए ।

सीमापारिबाट भारतीय मालसमान नेपाल भित्र्याउन बाराका कर्चोवा, सिम्रौगढ, बेलदारी, मुसहर्वा, मटिअर्वा, कवहीगोठलगायत नाकाबाट तस्करी हुन थालेपछि नियन्त्रण गर्न निर्देशन दिइएको मध्यक्षेत्रीय प्रहरी कार्यालय पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस