२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक जग्गाको अवस्था बुझ्न अनुगमन

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडाका सार्वजनिक जग्गाको अवस्था बुझ्न स्थलगत अनुगमन थालेका छन् ।

व्यक्ति वा सीमित समूहले कब्जा गरेको सार्वजनिक सम्पत्तिलाई सामूहिक प्रयोगमा ल्याउन प्रमुख शाक्य आज कामपा वडा नं ११ धोबीखोला पश्चिम वसन्तनगर पुगे ।

प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसहितको टोलीले सार्वजनिक जग्गाको अवस्था बुझ्न त्यस स्थानमा पुगेको हो । अनुगमनको क्रममा कामपाको उक्त स्थानमा आठ रोपनी सार्वजनिक जग्गा रहेको ठहर गरिएको छ ।

संरक्षित जग्गामा बाल उद्यान, जेष्ठ नागरिकको आरामस्थल, बिहान बेलुका हावा खाने ठाउँका रुपमा विकास गर्ने र सार्वजनिक जग्गा सबैको साझा रहनुपर्ने भन्दै जसरी पनि नागरिकको उपयोगमा रुपान्तरण गर्ने प्रमुख शाक्यले ठोकुवा गरे ।

संरक्षित जग्गा अहिलेसम्म नागरिकको प्रयोगमा रुपान्तरण भएको छैन । अवस्था बुझेर सुधारको बाटो पत्ता लगाउन अघि बढिरहेको छौँ, कार्यकाल शुरु भएदेखि अहिलेसम्म धेरै कुरा थाहा पाइयो, अब भटाभट काम गर्छौ उपप्रमुख खड्गीले भनिन् ।

वडा नं ११ का वडाध्यक्ष एवं महानगरको विधायन समितिका संयोजक हीरालाल तण्डुकारले, आफ्नो वडाका विभिन्न ठाउँमा आठ रोपनी क्षेत्रफल भएको सार्वजनिक जग्गा संरक्षण थालनी गरिएको जानकारी दिए । उक्त जग्गा आज नै नापी कार्यालयका अधिकारीको सहयोगमा जग्गा नापजाँच भएको छ । रासस

प्रतिक्रिया दिनुहोस