२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिंसाको संस्कृति हटाउन शाकाहारी जीवन पद्दति

अ+ अ-

काठमाडौँ । दुईदिने एसिया प्यासीफिक शाकाहारी सम्मलेन आजबाट राजधानीमा शुरु भएको छ ।

नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा शुरु भएको सो सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले मानव मनोविज्ञानबाट हिंसाको संस्कृति हटाउन शाकाहारी जीवन पद्दति उचित रहेको बताएकीछिन् ।

“मांसाहारले विश्व तापमान अर्थात् जलवायु परिवर्तनमा समेत असर गरेको छ, गौतम बुद्धको ‘अहिंसा परमो धर्म’ भन्ने उक्तिलाई कार्यान्वयन गर्न सम्मेलनले सहयोग गर्ने विश्वास गरिएको छ, सम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न सरकारका तर्फबाट सहयोग गर्नेछु”–उनले भनिन् ।

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले विषादीमुक्त शाकाहारी भोजन हुनुपर्ने बताए । “सरकारले सीमाका क्वारेन्टाइनबाट बढी विषादीयुक्त सामग्री आयात भएमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ, मानव स्वास्थ्यलाई ध्यान दिएर यस्तो निर्णय गरिएको हो”–उनले भने ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी कुसुम दिदीले जस्तो अन्न खायो त्यस्तै मन एवं विचार हुने भएकाले शुद्ध विचारका लागि त्यसै अनुसारको खाना खानुपर्नेमा जोड दिइन् ।

आइतबारसम्म हुने सम्मेलनमा शाकाहारी परिकारको कक्षसमेत राखिएको छ । सम्मेलनमा अमेरिका, इजिप्ट, थाइल्याण्ड, मलेसिया, चीन, इण्डोनेसिया, भारतलगायत तीस भन्दा बढी देशबाट सहभागी आएको आयोजक समितिले जनाएकोे छ ।

सम्मेलनमा शान्ति, अहिंसा, करुणा, मानव स्वास्थ्य र विश्व तापमान वृद्धिमा मासुका लागि बढ्दै गएको जनावर पालनले पार्ने प्रभावका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । उद्योग धन्दाले भन्दा मांसाहारका लागि एकै स्थानमा अत्यधिक संख्यामा पालिने घरपालुवा जनावरले तापमान वृद्धि गर्न सहयोग पु¥याएका छन् ।

मासु र जनावरजन्य उत्पादनले क्यान्सरलगायतका असाध्य रोग बढाइरहेको सन्दर्भमा शाकाहारको महत्वबारे जागरण फैल्याउने सम्मेलनको प्रमुख उद्देश्य छ ।

प्रतिक्रिया दिनुहोस