५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते

अ+ अ-

बैतडी । गोकुलेश्वर–गन्ना सडकखण्डअन्तर्गत बैतडीको डिलाशैनीमा सोमबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दार्चुला मार्मा–३ का ३६ वर्षीय कृष्णसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए ।

गम्भीर घाइते एकजनाको परिचय खुल्न सकेको छैन । अन्य घाइते हुनेमा दार्चुला मार्मा–६ का अकवर महरा, गोमती महरा, गिता महरा, भारतीय नागरिक मेरमान सिंह र सुर्वण सिंह रहेका छन् ।

घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । दार्चुलाको लटिनाथबाट गोकुलेश्वरका लागि छुटेको म १ ज २३३ नम्बर जिप बैतडीको डिलासैनी गाउँपालिका–३ झर्नामा सोमबार बेलुका ५ः३० बजे दुर्घटनामा परेको हो ।

जिप दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । चालक दीपक विष्ट फरार रहेका छन् । जिप सडकबाट ५०० मिटर तल चमेलिया नदीमा खसेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस