राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दर्जा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दर्जा


प्रशासन विशेष ब्युरो

२६ माघ २०७४, शुक्रबार


सय वर्षमा राष्ट्रकवि

काठमाडौँ । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा प्रदान गरेको छ ।

जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत गरेको सिफारिसमा मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले घिमिरेलाई मानार्थ सहायक रथीको दर्जा दिने निर्णय गरेको हो ।

उनले राष्ट्रलाई पुर्‍याएको योगदानलाई ध्यानमा राखेर मानार्थ सहायक रथीको दर्जा दिन सिफारिस गरिएको सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशक तथा प्रवक्ता गोकुल भण्डारीले वताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस