२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्लभ वन्यजन्तु ‘चौका’ भेटियो

अ+ अ-

दाङ । नेपाल र भारतमा मात्र पाइने दुर्लभ वन्यजन्तु चौका लमहीको नारायणपुर टिकुलीगढको वनमा भेटिएको छ ।

अंग्रेजीमा फोर हर्न एन्टिलोप नामले चिनिने सो जनावर नेपालको संरक्षित स्तनधारी जनावरमध्ये एक हो । एन्टिलोप समूहमा पर्ने चौकाको दुई जोडी सिङ हुने बताइएको छ । सोमध्ये पछाडिको सिङ अगाडिभन्दा लामो हुन्छ ।

नेपालमा हालसम्म यसको संख्या यकिन गर्न सकिएको छैन । वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालको नेतृत्वमा दाङमा वन्यजन्तु अनुसन्धान हुँदै आएको छ । सोही क्रममा दाङका विभिन्न वनमा स्वचालित क्यामरामा पनि जडान गरिएको छ । हालसम्म नेपालका बर्दिया, बाँके, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा मात्र यसको आभिलेख गरिएको खनालले वताए ।

निकुञ्ज क्षेत्रभन्दा बाहिरको यो पहिलो अभिलेख हो । “हाम्रो अनुसन्धानले थप हौसला प्रदान गरेको छ, यस प्रजातिमा थप अनुसन्धान हुन जरुरीसमेत रहेको छ”, खनालले भने । दाङमा विभिन्न समयमा दुर्लभ वन्यजन्तु भेटिँदै आएको बताउँदै वन्यजन्तु अनुसन्धानकर्ता खनालले स्वचालित क्यामेराको प्रयोग गर्न थालिएपछि अनुसन्धानमा सफलता मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस