पाल्पा २ बाट एमाले नेता पाण्डेय विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाल्पा २ बाट एमाले नेता पाण्डेय विजयी


२४ मंसिर २०७४, आइतबार


पाल्पा । पाल्पा २ बाट नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेय विजयी भएका छन् ।

पाण्डेय ३४ हजार ८९९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५४ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस