इलाम । नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं. २ बाट विजयी भएका छन् ।
नेम्बाङ ३६ हजार ५१४ मतका साथ विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याए ।