भोजपुर प्रदेश ‘ख’ मा शेरधन विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भोजपुर प्रदेश ‘ख’ मा शेरधन विजयी


२३ मंसिर २०७४, शनिबार


भोजपुर । भोजपुरको प्रदेशसभा ‘ख’ मा पूर्व सञ्चारमन्त्री, वाम गठबन्धनका साझा उम्मेदवार एमालेका नेता शेरधन राई विजयी भएका छन् ।

राई २० हजार ३३४ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस