सिन्धुपाल्चोक २ मा शेरबहादुर विजयी, पशुपतिशमशेर पराजित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिन्धुपाल्चोक २ मा शेरबहादुर विजयी, पशुपतिशमशेर पराजित


२३ मंसिर २०७४, शनिबार


काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. २ मा वामपन्थीका उम्मेदवार एमाले नेता शेरबहादुर तामाङ विजयी भएका छन् ।

तामाङले ३८ हजार ४०१ मत ल्याए विजयी भएका छन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले ३० हजार ३६९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस