२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनकुटामा गोला प्रथाद्धारा कर्मचारी खटाइयो

अ+ अ-

धनकुटा । प्रदेश र प्रतिनिधिसभामा निर्वाचनका लागि धनकुटामा कर्मचारीहरुलाई गोला प्रथाद्धारा खटाएको छ ।

कर्मचारीहरु साना बाकसबाट स–साना कागजका टुक्रा टिप्दै अगाडि बसिरहेका व्यक्तिलाई त्यहाँ रहेको अंक देखाउदै थिए । झट्ट हेर्दा गोला तान्ने खेल खेले झै देखिन्थ्यो । तर, उक्त कार्य खेल नभएर निर्वाचनमा कर्मचारीलाई निष्पक्ष रुपमा खटाउने विधि थियो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निष्पक्ष रुपमा कर्मचारी खटाउने उद्देश्यले धनकुटामा गोला प्रथा विधि अपनाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले सर्वपक्षिय रोहवरमा आज गोला प्रथाद्धारा मतदान केन्द्रमा खटाईने कर्मचारीको टुंगो लगाएको छ ।

विगतका निर्वाचनमा कर्मचारी खटाउँदा विभेद गरिएको गुनासो बढेसँगै निर्वाचन आयोगले संयम अपनाएर निष्पक्ष विधिको रुपमा गोला प्रथा गराउने निर्देशन गरेको छ । जिल्लामा दोस्रो चरण अन्तरगत मंसिर २१ गते सम्पन्न हुन गईरहेको निर्वाचनका लागि मंसिर १८ गतेसम्म सबै मतदान केन्द्रमा कर्मचारी खटाइने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । उनले भने–‘निर्वाचनमा खटाउँदा निष्पक्ष विधिको रुपमा गोलाप्रथा प्रक्रिया अपनाइएको हो ।’ निर्वाचनमा खटिएका कर्मचारीहरुले पनि गोलाप्रथा प्रक्रियालाई स्वीकार गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस