२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

​‘बालकालिका र साहित्य’ चर्चा परिचर्चा कार्यक्रम सम्पन्न

अ+ अ-

कोहलपुर । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले ‘बालकालिका र साहित्य’ विशेष चर्चा परिचर्चा कार्यक्रम सम्पन्न गरको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रमोद प्रधानले बालबालिकाको चौतर्फी विकासका लागि पाठ्यपुस्तक मात्र पर्याप्त नभएकोले बाल साहित्यको अध्ययन गर्नुपर्ने, डिजिटल प्रविधिले पारेको नकारात्मक प्रभावलाई कमी गर्न र बाबुआमा र सन्तानको सम्बन्ध सुमधुर बनाउनका लागि बाल साहित्यको ठूलो भूमिका रहको बताए ।

बालसाहित्यकार अनन्त वाग्लेले बालकविता सुनाउँदै बाल साहित्य मार्फत पाठ्यक्रमलाई बालकेन्द्रित बनाई जोड्नुपर्ने, बालबालिकालाई विश्व परिवेषमा परिचित गराउन, बदलिदों परिस्थिति अनुसार सामाजिकीकरणमा जोड दिन र समाज परिवर्तन गर्ने सचेत बाल मस्तिष्कको विकास गर्न आजका अभिभावकले समेत बाल साहित्यको अध्ययन गर्नुपर्ने कुरा बताए । साहित्यार यशु श्रेष्ठले रातो फूल शीर्षकको बालकथा सुनाउँदै कार्यक्रममा सहभागी थुपै्र बालबालिकाको ध्यान आर्कषित गरिन्

बाल साहित्यकार सजनी नौबागेले बालसाहित्यले समाजमा पार्ने प्रभावका बारेमा आफ्नो धारणा व्यक्त गरिन् ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले साहित्यका हरेक विधाहरुलाई समेटी रुचि, उमेर, स्तर, क्षमता र आवश्यकताका आधारमा यस संस्थाले विभिन्न साहित्यिक कार्यक्रमहरु गर्दै आएको कुरा बताए । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ सभाका सदस्य तथा साहित्यकार हरि तिमिल्सेना, साहित्यकार सागर गैरे, कथाकार सुमित्रा न्यौपाने, सन्तोषी विष्ट, बिक्रम शिशिर, केशव निमेश मणि गैरे, भुपेन्द्र सुवेदी लगायत छ दर्जन बढी शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस