नेपाली नाट्य साहित्य समाजको दर्पण हो: उपकुलपति गौतम
काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले नेपाली नाट्य साहित्य समाजको दर्पण भएको बताएका छन् । आरैग नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित नाट्यग्रन्थको ‘लोकार्पण तथा सम्मान’ कार्यक्रममा उपकुलपति...